म बिरुद्धको झुट्टा जाहेरी डटेर सामना गर्छु : सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेले नेपाल फर्किएर झुटा उजुरीको डटेर प्रतिवाद गर्ने बताएका छन् । प्रहरीको खाजीमा रहेका लामिछानेले सामाजिक संजालमार्फत नेपाल फर्किएर आफूविरुद्ध लगाइएको उजुरीको प्रतिवाद गर्ने बताएका हुन् । आफूविरुद्ध परेको उजुरीले मानसिकरुपमा विक्षिप्त भएको समेत उनले बताएका छन् । उनले लेखेका छन् , ‘म विरुद्द भदौ २१ गते परेको जाहेरी मैले भदौ … Continue reading म बिरुद्धको झुट्टा जाहेरी डटेर सामना गर्छु : सन्दीप लामिछाने